बढ्दो सामाजिक बिकृति रोक्न नयाँ कानून,बैदेशिक रोजगारमा गएकाको श्रीमती भागेमा वा भगाएमा ५ बर्ष जेल साथै १० लाख जरिवाना .भिडियो सहित हेर्नुहोस यो भिडियो
सेक्स गर्दा तपाईंको बृय छिटो खस्छ भने टेन्सन नलिनुहोस यस्तो छ
यौन दुर्बलताले धेरै मानिस पीडित छन् । यसको उपचारको लागि कतिपयले बजारमा पाइने बिभिन्न प्रकारका औषधी प्रयोग गरिरहेका हुन्छन् । यस्ता औषधीको प्रयोगबाट दीर्घकालीन रुपमा स्वास्थ्यमा नकारात्मक असर पर्दछ ।तनावपूर्ण जीवनशैली र अव्यवस्थित खानपानले सेक्स शक्तिमा ह्रास आइरहेको हुन्छ । यसको उपचारमा मानिसहरुले थुप्रै पैसा खर्च गरिरहेका हुन्छन् । तर, उनीहरुलाई सेक्स क्षमता बढाउने औषधी आफ्नै घर वरपर निःशुल्क रुपमा पाइन्छ भन्ने कुरा थाहा हुदैन ।
आयुर्वेदमा सेक्ससँग जोडिएका बिभिन्न समस्याको उपचार सैकडौं वर्षदेखि हुदै आएको छ । रोमन सभ्यतामा पनि मसलाको प्रयोगबाट सेक्स क्षमता बढाउने गरेको पाइएको छ ।
ठूलो इलायची, इलायची, ल्वाङ्ग, दालचीनी र कालो मरिच जस्ता मसलाको सन्तुलित सेवनले सेक्सको शक्ति बढाउँछ ।
त्यसैले पनि यिनैको सुगन्धको प्रयोग धेरै एरोटिक परफ्यूम बनाउन प्रयोग हुन्छ ।
ज्वानोको दाना नियमित रुपमा सेवन गरे सेक्सको इच्छा शक्ति बढ्छ । एक गिलास दूधमा कालो मरिचको पाउडर र बदाम मिलाएर सत्नुभन्दा अघि सेवन गरेमा पनि यौनको इच्छा बढाउन सहयोग हुन्छ ।
महमा कालो मरिच मिलाएर सेवन गरेमा पनि यौन शक्ति बढ्छ । यसले चिसोबाट पनि बचाउँछ । अश्वगंधा, रातो चन्दन, ल्वाङ्ग, सिधे नूनलाई बराबर मिलाएर खाएमा पनि शरीरलाई उत्तेजक बनाउछ र लामो समयसम्म यौन सम्पर्क राख्न सकिन्छ ।
अर्जुन रुखको सेतो बोक्रालाई धूलो बनाइ दूधमा मिलाएर रातिमा सेवन गरेमा कामेच्छा बढ्ने गर्दछ । यो पाउडर आयुर्वेदिक औषधि पसलमा पाइन्छ ।

पोखराको एक नाम चलेको अस्पतालमा धादिङ घर भएकी अनाथ गरीब महिलालाई उपचार खर्च तिर्न नसक्ने अवस्था देखेर डाक्टरहरूले मृत्युु भएको घोषणा गरि अस्पतालको थोत्रो गाडीमा फाल्दा सर्ब-साधारणहरुले उक्त महिलालाई जिवितै देखेर उद्धार गरे
के नेपालका डाक्टरहरुमा मानवीय तथा सेवाको भावना सकिएकै हो त.....?पोखराको एक नाम चलेको अस्पतालमा धादिङ घर भएकी अनाथ गरीब महिलालाई उपचार खर्च तिर्न नसक्ने अवस्था देखेर डाक्टरहरूले मृत्युु भएको घोषणा गरि अस्पतालको थोत्रो गाडीमा फाल्दा सर्ब-साधारणहरुले उक्त महिलालाई जिवितै देखेर उद्धार गरे
"को अवस्था ....!" यो देशमा गरिबहरुको बांच्ने दिन सकिएकै हो त ...???
"को अवस्था ....!" यो देशमा गरिबहरुको बांच्ने दिन सकिएकै हो त ...???
भेडाले जन्मायो मान्छेजस्तो पाठो, गाउँले आतंकित हेर्नुहोस्।
कहिले मानिसले त कहिले जनावरले । विभिन्न असामान्य खालका बच्चाहरु जन्माएका खबर आइरहन्छन् । दक्षिण अपि|mकामा अहिले यस्तै खालको खबर बाहिर आएको छ ।दक्षिण अफ्रिकाको पूर्वी क्षेत्र लेडी फेरेरेमा एउटा भेंडाले अनौठो पाठो जन्माएको छ । उक्त पाठोको आधा शरीर मानिसको जस्तो छ भने आधा जनावरको ।यसरी भेंडाले आधा मान्छे र आधा जनावरजस्तो पाठो जन्माएपछि गाउँलेहरु त्यसलाई राक्षसको दूत भन्दै तर्सिएका छन् । मान्छे र भेंडाबीचको संसर्गका कारण यस्तो बच्चा जन्मिएको कतिपयको ठम्याई छ ।गाउँलेहरुमा सन्त्रास तथा अफवाह यति तीव्र रुपमा फैलियो कि त्यहाँको सरकारले नै विज्ञहरुको टोली गाउँमा खटाएर त्यसको जाँच तथा गाउँलेहरुमा वैज्ञानिक कारणको बारेमा चेतना जगाउनु पर्यो ।आखिर भेंडाले त्यस्तो आधा मान्छेजस्तो पाठो किन जन्मायो त ? विशेषज्ञहरुका अनुसार उक्त भेंडामा भएको संक्रमणका कारण त्यस्तो भएको हुनसक्छ ।विशेषज्ञहरुका अनुसार गर्भवती अवस्थामा भेंडालाई लामखुट्टे बाट सर्ने रिफ्ट भ्याली ज्वरो नामक रोगले संक्रमित गरेको र सोही कारण भेडाको गर्भमा रहेको बच्चामा गम्भीर असर पुग्दा त्यस्तो विकृत बच्चा जन्मिएको हुनसक्छ ।विशेषज्ञहरुका अनुसार देख्दामा अलिअलि मान्छेजस्तो देखिने भएपनि त्यसमा मानिसमा हुने कुनैपनि अंग छैनन् ।वैज्ञानिकका अनुसार मानिसमा २३ जोडी तथा भेडामा २६ जोडी क्रोमोजोम हुने भएकाले मानिस र भेडाबीचको संसर्गबाट गर्भ रहने कुनै सम्भावना नै हुँदैन ।
Powered by Blogger.