Latest Updates :

नचिनेको नम्बरबाट फोन आएर हैरान हुनुहुन्छ ? यसरी पत्ता लाग्छ फोन गर्ने मान्छे

SHARE THIS POST :
मोबाइलको प्रयोगले हाम्रो दैनिकी सहज भएको छ । एक कलको भरमा एक देशको हालचाल अन्य देशमा भएका व्यक्तिलाई दिनसक्छौं ।

मोबाइलमा आउने अपरिचित फोन कलका कारण हाम्रो जीवनमा नसोचेको नतिजा आउन सक्छ । सकेसम्म हामी आफुलाई आवश्यक पर्ने साथीभाई, इस्टमित्र लगभग सबैको नम्बर मोबाइलमा सेभ गर्ने गछौं ।
तर पनि मोबाइलमा फोन गर्ने सबै व्यक्तिको नम्बर फोन आउनु अघि सेभ नभएको हुनसक्छ । तपाई अलिकति स्मार्ट हुनुहुन्छ भने नम्बर सेभ नभए पनि तपाईलाई फोन गर्ने व्यक्तिको बारेमा अग्रिम जानकारी लिन सक्नु हुन्छ ।

त्यसका लागि तपाई Truecaller भन्ने एप्प मोबाइलमा डाउन लोड गर्नु पर्ने हुन्छ ।

कसरी प्रयोग गर्ने Truecaller ?

१. यसका लागि Truecaller को आवश्यक पर्छ । Truecaller वेवसाइटबाट डाउन लोड गर्ने ।

२. देश छनोट गर्ने, यदि तपाईको देश नेपाल हो भने नेपाल छनोट गरेर (+९७७) कोड हुन्छ । अनि तपाई जानकारी दिन खोज्नु भएको फोन नम्बर हालेर जानकारी प्राप्त गर्न सक्नु हुन्छ ।

३. फोन नम्बर इन्टर गरेपछि तपाईको अगाडी एक पोपअप आउछ । जसमा तपाईलाई साइनीङ गर्न भनिन्छ । फेसबुक वा जिमेलबाट यसमा कनेक्ट हुन सकिन्छ ।

४.यस पछि टुकलरले तपाईले जानकारी लिन खोज्नु भएको नम्बरको पूरा जानकारी दिन्छ । यह जानकारी करिब ९० प्रतिशत सहि हुन्छ ।

५.अन्त्यमा ‘नो मोर अननोन कल टुकलर’मा क्लिक गर्नु पर्ने हुन्छ । यसपछि अपरिचित नम्बरको बारेमा थाहा हुन्छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger