Latest Updates :

राती सुत्दा कहिल्लै किचेनमा जुठो भाडा नराख्नुहोस् यसले गर्दा…

SHARE THIS POST :
जोतिष र वास्तुसंग जोडिएका कैयौँ यस्ता साना कुराहरु छन् जसलाइ हामी वेवास्ता गर्दछौ या त हामीलाई ति सब कुराहरु बारे जानकारीनै हुँदैन । जानिराखौ वास्तु सम्बन्धि यस्तै केही जानकारी:
१.राति सुत्नु अघि जहिले पनि घरको किचेन र बाथरुममा एक बाल्टिन पानी भरेर राख्ने गर्नुहोस । किचेनमा पानी भरेर राख्दा ऋणबाट मुक्ति मिल्दछ भने बाथरुममा पानी भरेर राख्दा जिवनमा उन्नतिको बाटोहरु खुल्दछन् ।
२.घरको मुख्य ढोका अगाडी फोहोर कहिले नराख्नुहोस,भनिन्छ यसो गर्नाले छिमेकी शत्रु बन्नपुग्छन्।

३.खाना खाएपछि किचेनमा जुठो भाडा कहिले नराख्नुहोस् ।यदि रातमा भाडा माझ्न सकिदैन भने पानीले पखालेर मात्र भए पनि राख्नुहोस् तर जुठो नराख्नुहोस् । जुठो राख्नाले धन हानी हुन्छ ।
४.सुर्यास्तको समयमा कसैलाई पनि दुध,दही या प्याज नदिनुहोस् । यसो गर्नाले घरको सुख शान्ति र सम्पत्ति नष्ट हुनजान्छ ।
५.सुत्ने ओछ्यानमा बसेर खाना कहिले नखानुहोस् ।यसले घरमा अशान्ति निम्त्याउँछ ,साथ साथै ऋण लाख्दछ

६.घरमा बनाईएको पुजा स्थल अथवा मन्दिरको ईशान कोणमा सधै कलशमा पानी भरेर राख्नुहोस । यसो गर्दा घरमा बस्ने मान्छेको लागि शुभ हुन्छ
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger