एजेन्सी । के तपाई ले सोच्नु भएको छ जुम्लिहा बच्चाको आमा एक र बाबु भने फरक फरक भएको रु यस्तै सबैलाई अचम्म बनौने घटना भएको छ । एक महिला बाट जन्मिएका जुम्ल्याह बच्चाको पिता भने फरक–फरक छन् । यो विचित्र घटना लन्डनको हो जुन केहि समय पहिले बाहिर आयो । जसमा ति जुम्लिहा बच्चाका पिता पिता अलग(अलग हुन् । यो कुराको खुलासा दुबै जुम्ल्याह बच्चाको डिएनए परिक्षण गर्दा भएको हो । यि दुई जुम्लिहा बच्चा २ बर्षका भए । बच्चाका आमा–बाबुले पहिले त आफ्नो बच्चा हस्पिटलमा साटिएको भन्ने ठानेर डिएनए परिक्षण गर्न गएपछि आम एउटै तर पिता भने अलग अलग भएको खुलासा भएको हो ।
एउटै आमाको कोखबाट जन्मिएका जुम्ल्याह सन्तानका बाबु भने फरक-फरक
एजेन्सी । के तपाई ले सोच्नु भएको छ जुम्लिहा बच्चाको आमा एक र बाबु भने फरक फरक भएको रु यस्तै सबैलाई अचम्म बनौने घटना भएको छ । एक महिला बाट जन्मिएका जुम्ल्याह बच्चाको पिता भने फरक–फरक छन् । यो विचित्र घटना लन्डनको हो जुन केहि समय पहिले बाहिर आयो । जसमा ति जुम्लिहा बच्चाका पिता पिता अलग(अलग हुन् । यो कुराको खुलासा दुबै जुम्ल्याह बच्चाको डिएनए परिक्षण गर्दा भएको हो । यि दुई जुम्लिहा बच्चा २ बर्षका भए । बच्चाका आमा–बाबुले पहिले त आफ्नो बच्चा हस्पिटलमा साटिएको भन्ने ठानेर डिएनए परिक्षण गर्न गएपछि आम एउटै तर पिता भने अलग अलग भएको खुलासा भएको हो ।
Labels:
National News

Post a Comment