- वियरको सेवनले हड्डी मजबुत पार्न सहयोग गर्छ । जौँ बाट बनेको वियर हड्डीको लागि सबैभन्दा उपयुक्त पाइन्छ ।
- वियरले रक्तनलीमा रगत जम्ने समस्यालाई समेत रोक्छ ।
- बियरको सेवनले मुटुरोगको जोखिम समेत कम गराउँछ । उखानै छ, दिनको एउटा वियरले मुटुको डाक्टरलाई टाढा राख्छ । वियरको नियमित सेवनले रगतमा एचडीएल अर्थात् असल कोलेस्टेरोलको मात्रा बढाउने तथा एलडिएल अर्थात् खराब कोलेस्टेरोलको मात्रा घटाउने गर्छ ।
- वियरको सेवनले मृगौलामा पत्थरीको जोखिम पनि कम गर्छ ।

Post a Comment