Latest Updates :

रिलिज पहिले नै बाहुबली २ ले कमायो ५ सय करोड

SHARE THIS POST :
मुम्बई । "बाहुबली २" फिल्मलाई मानिसहरु निकै नै प्रतिक्षा गरिरहेका छन् । एस एस राजामौलीको निर्देशनमा बनेको फिल्म बाहुबली २ द कन्क्लूजनको ट्रेलर रिलीज भएको आज आज सात दिन भएको छ । सात दिनमा यस फिल्मको ट्रेलरले कयौँ रेकर्ड आफ्नो नाममा बनाएको छ ।

प्रभासद्वारा अभिनित यस फिल्मले अब फेरी आर्को ठुलो रेकर्ड आफ्नो नाम गरेको छ । फिल्ममेकर करण जौहरले एक ट्वीट गरेर जानकारी  दिएका छन् कि यस फिल्मलाई अहिले सम्म (तमिल, तेलुगू, मलयालम र हिंदी) मा गरेर ड करोड़ छण् लाख पटक हेरेका छन् । ‘बाहुबली द्द’को ट्रेलर रिलीज भएको द्दद्ध घण्टामा नै सबै भन्दा बढी हेरिएको ट्रेलरको रेकर्ड बनाएको थियो ।

द्दड अप्रिलमा रिलीज हुने फिल्म "बाहुबली २" को डिस्ट्रिब्यूशन राइट्स धमाकेदार मुल्यमा बिक्रि गरिएको छ, जुन सुनेर सबै जना हैरान हुनेछन् । खबरका अनुसार यो बिग बजेट फिल्मले रिलीज भन्दा पहिले नै छण्ण् करोडको धमाकेदार कमाई गरेको छ । यो फिल्म रिलिज भन्दा पहिले ५०० करोडमा बिक्रि भएको हो ।

 द्दण्ज्ञछ माआएको फिल्मको पहिलो भाग "बाहुबली २  बिगनिंगु बाट फिल्मलाई टछण् भन्दा बढिको कमाई भएको थियो, जसमा प्रोड्यूसरको शेयर करीब द्दछण् करोडको थियो । डिस्ट्रीब्यूटर्सले पनि निकै मुनाफा हात परेका थिए । बाहुबली द्द को लगानी लगभग पहिलो फिल्म भन्दा दोब्बर दाममा बेचिएको छ । अब यो फिल्मले कत्तिको मुनाफा कमाउछ त्यो त देख्न बाकी नै छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger