Latest Updates :

बढ्दै छ स्वाइनफ्लुको संक्रमण, रुघाखोकी लाग्दा निकै चनाखो बनौं

SHARE THIS POST :
राजधानीमा स्वाइनफ्लु अर्थात इन्फुएन्जा ए (एच१एम१) संक्रमण बढेको पाईएको छ। राजधानीको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला जाँचिएका थ्रोट स्वाव (भित्री घाँटी वरिपरिको तरल पदार्थ) को नमुनामध्ये झन्डै २० प्रतिशतमा स्वाइनफ्लु पुष्टि भएको हो।

दषिण एसियाका भारत, माल्दिभ्स, श्रीलंकामा हाल स्वाइनफ्लु व्यापक रहेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख रहेको बताउँदै शुत्रराज ट्रोपिकल तथा सरुवा रेग अस्पताल टेकुका डा. शेरबहादुर पुनले भने, भारतमा हाल स्वाइनफ्लुले हरेक दिन मृत्यु भइरहेको छ।

यस्तो बेला हामीले जटिल खालको रुघाखोकी देखिँदा थप चनाखो र सतर्क हुन आवश्यक छ। आजको कान्तिपुर दैनिकले खबर छापको छ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger