अहिलेका महिलाहरुको कपाल खासै लामो हुँदैन । बदलीँदो समयसँग अहिले महिलाहरुले पनि पुरुषका जस्तै छाटो कपाल बनाएर हिँड्न थालेका छन् । हामीले देखेका महिलाको सबैभन्दा लामो कपाल कति लामो हुन्छ ? कम्मर या त्यो भन्दा थोरै लामो ? तर चीनको गुआंग्सी प्रान्तस्थित हुआंगलुओ गाउँका सबै महिलाहरुको कपाल एक मान्छे बराबर नै छ । यो कुनै एक दुइृवटा महिलाको टाउकोमा मात्रै नभई पुरै गाउँका महिलाहरुको कपाल त्यतिनै लामो छ । मिडियाका अनुसार हुआंगलुओ गाउँका सबै महिलाहरुको कपाल ३ देखि ७ फिट सम्म लामो छ । त्यस गाउँमा बस्दै आएको आदिवासी समुदायमा ६० जना महिला छन् । तिनिहरु मध्य एक जना महिलाको पनि कपाल ३ फिट भन्दा छोटो छैन । याओ जातिका महिलाहरु आफ्नो कालो तथा लामो कपालका लागि पूरै चीनभर नै चर्चित छन् ।
एउटा यस्तो गाउँ जहाँका महिलाको कपाल उनीहरुभन्दा पनि निकै लामो

Labels:
Health News

Post a Comment