सांस्कृतिक धरोहर परिषद्का महासचिव शकील वहीदुल्लाले २०१४ मा भारत भ्रमणका क्रममा खन्नासँग भेट गरेका थिए। त्यती बेला नै खन्नाले पेशावरस्थित आफ्नो पुस्तेनी शहरको यात्रा गर्ने इच्छा देखाएका थिए। यो कुरा खन्नाको निधनपछि महासचिव वहीदुल्लाले बताए। त्यहाँ उनका आमाबाबु तथा पुर्वज रहेका थिए।
खन्नाको सद्धाञ्जलीका लागि त्यहाँको सांस्कृतिक धरोहर परिषद्ले चाडै एक कार्यक्रमको आयोजन ागर्ने शकील वहीदुल्लाले बताए।

Post a Comment