अन्य दिनमा जस्तै त्यो दिन पनि सडकमा मान्छेको बीड थियो। त्यही बेला मानिसहरुको नजर सडकछेयको एउटा खाल्डोमा पर्यो त्यहाँ एउटा विशार एनाकोन्डाको टाउको थियो र उसको मुखमा एकजना मान्छेको हात थियो।
यो घटनाको केही समय पहिले त्यहाँ बीच सडकमा एउटा गोही पनि निस्किएको थियो।
तर, ती जनावर वास्तविक भने थिएनन्। यो सबै एनबीएफ नामक संस्थाले गरेको थियो। चित्रकला परिषदका ग्र्याजुएट विद्यार्थीहरुले साँच्चैको देखिने यस्ता नमूना बनाएका थिए। यिनीहरुलाई सडकको खाल्डोमा राखेर सडकमा भएका खाडल पुर्न सरकारको ध्यान तान्ने उद्देश्यले यस्तो गरिएको थियो।
Post a Comment