Latest Updates :

बिहीबार साँझ प्रधानमन्त्रीबाट प्रचण्डले राजीनामा दिने

SHARE THIS POST :
काठमाडौं । खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार साँझ पदबाट राजीनामा दिने बताएका छन् ।  राजीनामा पछि दुई तिहाई वहुमत सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा मन्त्रीमण्डल गठन हुने उनले बताए ।

राजधानीमा मंगलबार आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले पुर्व सहमति अनुसार नै सरकारको नेतृत्व छोडिने बताए ।

कांग्रेस र  माओवादीबीच गठबन्धन गरी प्रचण्ड प्रधानमन्नत्री भएको थिए । पालैपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार उनले राजीनामा दिन लागेका हुन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger