Latest Updates :

दोस्रो चरणको चुनावमा अमेरिकाको यस्तो आग्रह

SHARE THIS POST :
काठमाडौं । स्थानीय तह निर्वाचनको पहिलो चरण शान्तिपुर्ण र ब्यापक जनसहभातिमा सम्पन्न भएकोमा सराहना गर्दै अमेरिकाले जेठ ३१ गते दोस्रो चरणको निर्वाचन पनि यसैगरी सफल पार्न सरोकारवाला पक्षलाई आग्रह गरेको छ ।

पहिलो चरणको निर्वाचन सफल पार्न नेपाल सरकार निर्वाच आयग, नागरिक समाज, राजनीतिक दल, तथा प्रदेश ३ ४ ६ का सबै सरोकारवालाले गरेको प्रयत्नको अमेरिकाले मंगलबार विज्ञप्तीमार्फत राहना गरेको हो, यो खबर आजको नागरिक दैनिकमा छ । विज्ञप्तीमा जेठ ३१ गतेका लागि तोकिएको दोस्रो चरणको स्थानीय निर्वाचनका लागि पनि उचित वातावरण निर्माण गर्न सरोकारवाला पक्षलाई आग्रह गरिएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger