Latest Updates :

भारतिय नायिका रेखाको कार दुर्घटनामा पनि निधन, साथमै थिए अभिषेक पनि

SHARE THIS POST :
एजेन्सी । बलिउडकी नायिका रेखा सिन्धुको आज कार दुर्घटनामा परी निधन भएको छ । चेन्नइमा बस्दै आएकी रेखा बेंगलरु जाँदै गर्दा दुर्घटनामा परेकी हुन् । उनी सवार कार बेंगलरु हाइवेमा दुर्घटनामा परेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
दुर्घटनाग्रस्त कारमा रेखासँग अभिषेक कुमारन, जयांकंद्रन र रक्षन नामका व्यक्ति पनि रहेको बताइएको छ। उनीहरुको पनि घटनास्थलमा नैमृत्यु भएको छ। नायिका रेखाले चलचित्रमा अभिनयका अलावा टिभी कार्यक्रम तथा विज्ञापनहरुमा पनि लामो समयदेखि काम गर्दै आएकी थिइन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger