ओस्लो। नर्वेको एउटा शहरमा मर्न निषेध गरिएको छ। यो बन्देजको पछाडि निकै ठूलो कारण छ। एक रिपोर्टका अनुसार यहाँ विगत ७० वर्षदेखि कोही पनि मरेको छैन। दुई हजार जनसंख्या भएको यो सहरमा मानिसहरुलाई मर्न इजाजत नहुनुको पछाडि यहाँको चिसो मौसम कारण हो। यहाँको चिसोका कारण मृत शरीर वर्षौंसम्म जस्ताको तस्तै रहन्छ। यहाँ १९१७ मा एकजनाको मृत्यु इन्फ्लुएन्जाको कारण भएको थियो। उनको शवमा इन्फ्लुएन्जाको भाइरस जस्ताको तस्तै रहेपछि रोग फैलने खतरा बढ्यो जसका कारण यहाँ प्रशासनले मर्न निषेध गरेको हो। अहिले यहाँ कोही मर्ने वाला छ वा कुनै इमरजेन्सी छ भने उसलाई हेलिकप्टरबाट अर्को सहर लगिन्छ। मृत्युपछि उसको त्यहीँ अन्तिम सँस्कार गरिन्छ
यसकारण यो सहरमा मर्न पाइँदैन

Labels:
Health News

Post a Comment