साथीहरुसँग थुप्रै दिनदेखि खोजीरहेकी थिइन् पोर्न फिल्मः
– टेक्सासको एक स्कूलमा पढ्ने विद्यार्थीलाई स्कूलको तर्फबाट आइप्याड दिइएको थियो ।
READ सुतिरहेको बालकको घाटीमा चक्कु भेटिएपछि, दमौलीको मालपोतको लाइनमा एकपछि अर्को रहस्यमय घटना
– स्कूलका शिक्षकले जब ९ वर्र्षीया बालिकाको आइप्याडमा भएको हिस्ट्रि सर्च गर्दा उनीहरु अचम्ममा परे । वास्तवमा ती बालिकाले थुप्रै पटक पोर्न फिल्मको खोजी गरेको भेटियो ।
– जब शिक्षकले बालिकालाई बोलाएर यसबारे उनलाई सोधे तब उनले भनिन्, ‘म र मेरा साथी यो जान्न चाहन्थ्यौं कि ममाथि एकजना आफन्तले जे गरिरहेका थिए, आखिर त्यो हो के ?’
READ यहाँ गोरो बच्चा जन्माउँदा मृत्युदण्ड हुन्छ
– वास्तवमा, बालिकाको घरमा बस्ने ३१ वर्षका एन्थोनी गेरेले उनलाई त्यति बेलादेखि यौन शोषण गरिरहेका थिए जब उनी सात वर्षकी थिइन् ।
– बालिकाले शिक्षकलाई यो पनि बताइन् कि एन्थोनीले उनकी बहिनीसँग पनि यस्तो व्यवहार गर्दथे त्यसकारण पोर्न फिल्मको खोजी गरेर आफू र बहिनीमाथि जे भइरहेको छ, आखिर त्यो के हो भनी उनी बुझन् चाहन्थिन् ।
READ हेर्नुहोस् कुकुरको समेत हुन्छ यस्तो अचम्मको क्याटवाक>>>{भिडियो सहित}
पुलिसले गर्यो पक्राउः
– बालिकाको सबै कुरा थाहा भएपछि विद्यालयका शिक्षकले यसबारे पुलिसलाई जानकारी दिए ।
– पुलिसले तत्काल एन्थोनीलाई पक्राउ गरे ।
– अहिले उनी जेलमा छन् र उनीमाथि यौनहिंसाको मुद्दा दर्ता भएको छ ।
Post a Comment