Latest Updates :

दार्जिलिङमा ‘नेपाली भाषा बचाउनुपर्छ, विद्यालयमा नेपाली भाषा पढाउनुपर्छ’ भन्ने माग राख्दा नेपालीभाषी महिलामाथि चढेरयस्ताे गरे

SHARE THIS POST :
दार्जिलिङमा ‘नेपाली भाषा बचाउनुपर्छ, विद्यालयमा नेपाली भाषा पढाउनुपर्छ’ भन्ने माग राख्दा नेपालीभाषी महिलामाथि चढेरयस्ताे गरे

दार्जिलिङमा ‘नेपाली भाषा बचाउनुपर्छ, विद्यालयमा नेपाली भाषा पढाउनुपर्छ’ भन्ने माग राख्दा नेपालीभाषी महिलामाथि चढेर माेदीका दूतहरुले यस्ताे गरे । तर नेपाली मिडिया त्यहाँकाे माेदीका ससाना कामका पनि जयगान गाउँछन् । यश बारेमा भने मुख खाेल्न चाहँदैनन् ।

खासमा सत्तमा पुगेपछि महिला पनि पुरुष हुन्छ । ममता बेनर्जी यसकाे सुत्रधार हुन् । केन्द्रीय सरकारको संसदीय समितिले हिन्दी भाषालाई भारतका सबै विद्यालयमा अनिवार्य गर्ने प्रस्ताव गरेपछि त्यसबाट तर्सिएर बेनर्जीले हतारमा बंगाली भाषा अनिवार्य गर्ने निर्णय लिएकी थिइन्। त्यसका विरुद्ध याे प्रदर्शन त्यहाँ नेपाली भाषा त्यहाँकाे संविधानकाे अनुसूची ८ मा समाविष्ट रहेकाेले समान हुनुपर्छ भन्ने मागका साथ याे प्रदर्शन भइरहेकाे छ ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger