Latest Updates :

यस्तो दुखद घटना कसैलाई नहोस पहिरोमा पुरिएर मकवानपुरमा एकै घरको तिनको मृत्यू

SHARE THIS POST :
हेटौंडा,  मकवानपुरको पुरानो सदरमुकाम भिमफेदी गाबिस ५ सोलाभन्ज्याङमाबिहान पहिरोले पुरीएर एकै घरका तीन जनाको ज्यान गएको छ । अबिरल वर्षापछि आएको पहिरोले बसेको घर पुिरदा सोलाभन्ज्याङका २५ बर्षिय टेकबहादुर रुम्बा, उनका श्रीमती २३ बर्षिय पार्बती रुम्बा र छोरा ५ बर्षिय बिकास रुम्बाको पुरीएर ज्यान गएको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक बासुदेव थापाले जानकारी दिनुभयो ।
घटनाको जानकारी पाएपछि प्रहरी निरीक्षक थापाकोे नेतृत्वमा १० जनाको टोली घटनास्थल तर्फ गएको थियो । पहिरोले पुरीएका तीनै जनाको सब पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिमफेदीमा ल्याइएको ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger