Latest Updates :

जावलाखेलमा सडक खन्ने क्रममा माटोभित्र भेटियो गाडेको पैसा भेटिएपछि टिप्नेको लर्को.....

SHARE THIS POST :
ललितपुरको जावलाखेलमा गाडेको पैसा अर्थात ‘गाडधन’ फेला परेको छ । महानगरीय प्रहरी परिसर ललितपुरको ढोकैमा पुरातात्विक महत्वका सामग्री फेला परेका हुन् । ढल निकासका लागि सडक खन्ने क्रममा माटोभित्र भाँडामा राखिएका पुराना सिक्का लगायतका सामग्री फेला परेका हुन् ।

सिक्का टिप्न बटुवाको भीड नै लागेको छ । तामाका सिक्का भेटिएको भए पनि ती सिक्कामा कुनै कुरा लेखिएको छैन । लामो समयसम्म माटोमा रहेका कारण सिक्कामा लेखिएको कुरा मेटिएको हुन सक्ने आशंका छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger