तर, अस्ट्रलियामा खन्ने क्रममा भेटिएको मोवाइल ८ सय बर्ष पुरानो भएको दावी गरिदै आएको छ । फोनको बटमा लेखिएको भाषा मेसोपोटामिया सम्भयताको हो ।
यो घटनाले विज्ञापन बजार अचम्ममा परेको छ । यो घटनाले आम मानिसहरु पनि अचम्ममा परेका छन् । अस्ट्रेलियाको साल्जबर इलकामा खन्ने क्रममा निकाएको मोवाइलको फोटो सामाजिक संजालमा भाइरल भइरहेको छ । यो मूर्तीको हातमा मोवाइल फोन जस्तो चीज देखिएको छ ।
जानकारहरु १३ औं शताव्दीमा मूर्तीको हातमा मोबाइल जस्तो कलाकृति कुनै मेसिनलाई हेरेर बनाइएको हुनसक्ने बताइएका छ । फोनटको बटनका शव्द किल लिपीका हुन् । यो लिपी ५ हजार बर्ष पहिले मेसोपोटामिया सम्भयातामा प्रचलनमा थियो । यो लिपी अहिले पनि इरानमा मौजुद छ ।
Post a Comment