Latest Updates :

दलाल मार्फत ओमन पुराइएकी नेपाली चेलीको दर्दनाक कथा, घर मालिकले केके सम्म गरेनन, रुदै सबै भनिन उनले (भिडियो सहित.

SHARE THIS POST :
दलाल मार्फत ओमन पुराइएकी नेपाली चेलीको दर्दनाक कथा, घर मालिकले केके सम्म गरेनन, रुदै सबै भनिन उनले (भिडियो सहित.

मलाई यहा धेरै दुःख छ , सबै परिबारले कुटपिट गर्छन , बिभिन्न किसिमको शोषण गर्छन् , मलाई यही मारेर गाडिदिने भनेका छन् । मलाई बचाउनुहोस , मलाई यहाबाट निकाल्नुहोस, जसरी पनि बचाउनु होस, म नेपाल फर्कन चाहान्छु । ओमनमा धरेलु कामदारका रुपमा काम गर्दै आएकी एक जना नेपाली चली घर मालिकले बन्दी दिएर यातना दिएको भन्दै हामीलाई सम्पर्क गरिन । घर मालिकले यातना दिएको भन्दै उन्ले आफ्नो उद्धार गर्न हामीलाई आग्रह गरिन् । उन्ले उद्धारका लागि हामीलाई सम्पर्क गरेपछि हामीले आमन स्थित नेवपाली राजदुत शर्मीला पराजुलीलाई सम्पर्क गरि ति युवतीको ठेगाना दियौ । हामीले दुतावासलाई यस वारे जानकारी गराएपछि दुतावासले ति युवातीलाई सम्पर्क गरेको छ । ति युवतीलाई आफुलाई राखेको स्थान थाहा नभएका कारण भोली बिहान सम्म उन्को उद्धार हुने दुतावासले जनाएको छ । 
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger