Latest Updates :

बिहे गर्छु भन्दा केटाले राम धुलाई पिटाइ खानु पर्छ

SHARE THIS POST :
, विश्वमा धेरै जात तथा जातिहरु रहेका छन् । ति जातजातिका आ–आफ्नै परम्परा र संस्कृति छन् । मानिस जन्मेदेखि मृत्युवरण नगरुन्जेलसम्म विभिन्न संस्कारहरु मान्ने गर्दछन् । नेपालमा पनि धेरै जातिहरु छन् ति जातिहरुले आ–आफ्ना संस्कार, संस्कृति अवलम्बन गरेको पाइन्छ । तर विश्वमा यस्ता आदिवासी जनजातिहरु पनि छन् तिनीहरुको संस्कार र संस्कृति हाम्रा लागि अनौठा हुनसक्छन् ।
यस्तै अफ्रिकाको जातिले पुरुषको विवाह संस्कार परम्परा पनि यस्तै अ अफ्रिकाको माली तथा नाइजेरियाका केही आदिवासी शारो जनजातिको पुरुषले विवाह गर्न चाहेमा उसलाई सबै गाउँले मिलेर पिट्ने चलन रहेको छ । यो जातिका पुरुषले जब विवाह गर्न चाहन्छ उसको योग्यता परीक्षण गर्न सार्वजनिक रुपमा पिट्ने गरिन्छ । एक पुरुषले आफूलाई विवाह गर्न इच्छा लागेमा समाजका ठूला बढालाई सुनाउनु पर्ने हुन्छ । उसलाई पिटेको बेला युवकको हाउभाऊ तथा दुखाइ महशुस गर्न पाउँदैन यदि दुखेको महशुस गरी भाग्न खोजे उसलाई विवाहको लागि अयोग्य घोािष्त गरिन्छ । युवकले पिटाइलाई सहज रुपमा लिएमा समाजमा योग्य बधु खोजी उसको धुमधामसँग विवाह सम्पन्न गरिदिने चलन छ । यसरी विवाहमा पुरुषले अग्नीपरीक्षा दिँदा कतिको त चोटकै कारण मृत्यु समेत हुने गरेको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger