साउदी अरेवियाको विभिन्न समाचार स्रोतका अनुसार शेख गधासँग सेक्स गर्न चाहन्थे । शेखले गधालाई बलात्कार गर्न खोज्दा गधाले आक्रमण गर्यो जसबाट शेख त्यही मारिए । घटनास्थलमा प्रहरी पुग्दा प्रहरीले गधासँगै एउटा एसयुभी गाडि पनि देखे । प्रहरीलाई पनि अनुमान लगाउन समय लागेन घटना कसरी भयो भन्ने कुरा ।
प्रहरी जब घटनास्थल पुग्यो तब मरुभूमिमा एक जना व्यक्तिको शव थियो, नजिकै अलि पर गधा उभिरहेको थियो । प्रहरीले शेखको पाइन्ट उसकै एसयुभी गाडिमा भेटियो । प्रहरीले घटनामा मारिएका शेखको नाम भने भने सार्वजनिक गरेको छैन ।
Post a Comment