पुर्णीमाले आफ्नो बाबु चिन्नै पाइनन् । ललिपुरका स्थायी बासीन्दा पुलामी, परीवारको सुखी भवीष्यको सपना देखेर ३ बर्ष अघि मादी ओभरसीसबाट २ लाख खर्चेर ड्राइभीङ भिषामा साउदी अरेवीया पुगको थिए ।
उनसँग १ हजार रियलमा सम्झौता गरेपनि ६ सय रियल मात्रै पाउँदै आएका थिए । श्रम कार्यालयबाट २ बर्षको श्रम स्वकृती लिएर गएका उनको भिषा सकीएपछी नेपाल फर्कीन खोजे तर काम गर्ने कम्पनीले भिषा थपेर राखीदियो ।
भिषा थपीएपनी नेपालबाट जाँदा गरेको श्रम स्वकृती सकीएकाले पनि नेपाल आउन तयारीमा थिए । श्रीमती र छोरी भेट्नैका लागी नेपाल आँउने टिकट समेत लिइसकेका रमेश सवारी दुर्घटनामा परेर र सधैका लागी विदा भए संसारबाट ।

Post a Comment