एजेन्सी बाटो नजिक खुल्ला ठाँउमा पिशाब फेर्दै गरेको देखिएका भारतका केन्द्रीय मन्त्री राधा मोहन सिंह जरीवाना तिर्नबाट जोगिएका थिए । तर हरीद्धारका एक जना ईन्जिनियर भने बाटोमा पिशाब फेर्दा फेर्दै जिल्ला अधिकारीको फन्दामा परे पछि ५ हजार भारु तिर्न बाध्य भएका छन् ।
उनी एउटा नगरमा जुनियर ईन्जिनियरको रुपमा काम गर्दै थिए । उनी थिए जगदीश प्रसाद ।
हरीद्धारका जिल्ला अधिकारी दिपक रावतले बाटोमा गाडीमा हिडिरहेका बेला बाटोमा पिशाब फेर्दै गरेको मानिस भेटिए पछि उनले सोधपुछ गरी नियन्त्रणमा लिएर आदेश जारी गराएका थिए ।
Post a Comment