Latest Updates :

विश्वका ८ गगनचुम्बी हिम चुचुरोहरु नेपालमै !

SHARE THIS POST :
एजेन्सी । विश्‍वकै सर्वोच्च शिखर सगरमाथा प्राकृतिक सम्पदाले भरिपूर्ण देश नेपालमै छ । यहाँका गगनचुम्बी हिमश्रृंखलाहरुले विश्वभरका मानिसलाई आफूतिर आकर्षित गरिरहेको हुन्छ । धेरै मानिसहरु हिमाल आरोहणकै लागि नेपाल आउने गर्दछन् । नेपालको गौरवको कुरा यो छ कि विश्वको १० ठुला हिमालहरुको सुचिमा नेपालको मात्रै ८ ओटा हिम शृन्खलाहरु परेका छन् ।


 विश्वका यी १० विश्वका गगनचुम्बी हिमालहरुको हाइटको चर्चा यसरी गरिएको छ :

१. सगरमाथा

सगरमाथा हिमाल विश्वकै सवैभन्दा अग्लो चुचुरो भएको हिमाल हो। यसको उचाइ ८ हजार ८ सय ४८ मीटर रहेको छ । बेलायतको एक सर्वेयर सर जर्ज एभरेष्टलाई सम्मान गर्दै अंग्रेजीमा यसको नाम माउन्ट एभरेष्ट नाम दिइएको थियो। यो नेपालको सोलुखुम्बु जिल्लामा अवस्थित छ।

२. केटु

केटु हिमाल पाकिस्तानको कन्चनजंगा भनेर चिनिन्छ। यसको दुईवटा पहाडको उचाई मिलेर बनेको छ । यसको उचाई ८ हजार ६ सय ११ मिटर रहेको छ। यो नेपालको ताप्लेजुङ जिल्लामा पर्दछ। यो विश्‍वमा सबैभन्दा दोस्रो अग्लो चुचुरोमध्ये पर्छ।

३. कन्चनजंगा हिमाल

विश्वको सबैभन्दा तेस्रो उचाईमा रहेको हिमालको नाम कन्चनजंगा हिमाल । यो नेपालको पूर्वी जिल्ला ताप्लेजुङमा रहेको छ । यसको उचाई ८ हजार ५ सय ८६ मिटर रहेको छ।

४. ल्होत्से हिमाल

नेपालको सोलुखुम्बु जिल्लामा अवस्थित रहेको ल्होत्से चौथो हिमाल हो । यसको उचाई ८ हजार ५ सय १६ मीटर रहेको छ। यो हिमाल महालंगुर हिमश्रृखलामा पर्दछ।

५. मकालू हिमाल

यो हिमाल नेपालको संखुवासभा जिल्लामा अवस्थित छ। यसको चुचुरोको उचाई ८ हजार ४ सय ८५ मीटर रहेको छ।

६. चोयू हिमाल

यो हिमाल नेपालको सोलुखुम्बु जिल्लामा रहको छ। यसको उचाई ८ हजार २ सय १ मीटर रहेको छ। यो हिमाल पनि खुम्बु वा महालंगुर हिमश्रृंखलामा पर्दछ।

७. धौलागिरी हिमाल

नेपालको मुस्ताङ र मनाङ जिल्लामा रहेको यो धौलागिरी हिमालको चुचुरो पूरै बरफै बरफले ढाकिएको हुन्छ। यसको उचाई ८ हजार १ सय ६७ मीटर रहेको छ। यसको चुचुरोमा चढ्न धेरै कठिन छ।

८. मनास्लु हिमाल

मनास्लु हिमाल नेपालको गोरखा जिल्लामा अवस्थित छ । यसको उचाई ८ हजार १ सय ६३ मीटर रहेको छ।
सन् १९५६ मा सबेभन्दा पहिले एक जना मानिस मनास्लुमा चढेका थिए।

९. नंगा पर्वत

यो हिमाल पाकिस्तानको गिलगिट बालटिस्तानमा अवस्थित रहेको छ। यो हिमाल किलर माउन्टेनको नामले सकेत चिनिन्छ।


यसको उचाई ८ हजार १ सय २६ मीटर रहेको छ। यसको चुचुरोमा चढ्न सबैभन्दा कठिन छ।

१०. अन्नपूर्ण

मध्य नेपालको कास्की जिल्लामा अवस्थित छ अन्नपूर्ण हिमाल। यसको उचाई ८ हजार ९१ मीटर रहेको छ।

 सगरमाथा चढ्नुभन्दा अगाडि पर्वतारोहीले यही अन्नपूर्ण हिमालमा अभ्यास गर्ने गर्दछ। यो अन्नपूर्ण हिमश्रृंखला अन्तर्गत पर्छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger