कसरी थाहा पाउने मुलांक ?
यदी तपाइको बर्थ डेट १ देखि ९ को बीचमा छ भने यो तपाइको बर्थ नम्बर हो । यदी तपाइको बर्थ डेट १० देखि ३१ को बीच छ भने यी दुवै नम्बरलाई जोडेर बर्थ नम्बर निकाल्न सक्नु हुन्छ । जस्तै यदी तपाइको बर्थ डे २३ तारिकमा भएको हो भने तपाइको बर्थ नम्बर २+३=५ हुन्छ । यसै गरि तपाइले आफ्नो बर्थ नम्बर (मुलांक) निकाल्नु हुनेछ ।
मुलांक अनुसार भाग्य सुरु हुने बर्ष
१. बर्थ नम्बर १ हुनेहरुको भाग्य २२ बर्षदेखि सुरु हुन्छ ।
२. बर्थ नम्बर २ हुनेहरुको भाग्य २४ बर्षदेखि सुरु हुन्छ ।
३. बर्थ नम्बर ३ हुनेहरुको भाग्य ३२ बर्षदेखि सुरु हुन्छ ।
४. बर्थ नम्बर ४ हुनेहरुको भाग्य ३६ वा ४२ बर्षदेखि सुरु हुन्छ ।
५. बर्थ नम्बर ५ हुनेहरुको भाग्य ३२ औं बर्ष निकै राम्रो मानिन्छ । यही बर्षदेखि उसको भाग्यमा सकारात्मक प्रभाव पर्न सुरु हुन्छ ।
६. बर्थ नम्बर ६ हुनेहरुको भाग्य २५ बर्षदेखि सुरु हुन्छ ।
७. बर्थ नम्बर ७ हुनेहरुको भाग्य ३८ वा ४४ बर्षदेखि सुरु हुन्छ । यो बर्षदेखि उनीहरुको सुखका दिन सुरु हुन्छन ।
८. बर्थ नम्बर ८ हुनेहरुको भाग्य ३६ वा ४२ बर्षदेखि सुरु हुन्छ । यही बर्षदेखि धन सम्पतिको पनि राम्रो जगेर्ना हुन्छ ।
९. बर्थ नम्बर ९ हुनेहरुको भाग्य २८ बर्षदेखि खुल्छ । नाम र दाममा सफलता पनि यही बर्षदेखि मिल्छ ।

Post a Comment