Latest Updates :

मैले २६ वर्ष काम गरेर पाएको मेरो अवार्ड फिर्ता लैजानु छ भने लैजाउ : अक्षय कुमार

SHARE THIS POST :
एजेन्सी । ‘रुस्तम’बाट ‘नेशनल अवार्ड’ पाए लगत्तै चर्चा र आलोचनाको तारो बनेका बलिउड चर्चित अभिनेता अक्षय कुमारले मुखै फोरेर ‘मेरो अवार्ड फिर्ता लैजानु छ भने लैजाउ भन्ने प्रतिक्रिया दिएका छन् ।
कतिपयले अक्षयलाई ‘नेशनल अवार्ड’को हकदार नभएको भन्ने टिप्पणी गरेपछि अक्षय यसरी आक्रोशित बनेका हुन् । अक्षयले आाफुले बलिउडमा २६ वर्षदेखि काम गर्दै आएर अहिले पाएको अर्वाडमा पनि आँखा लाग्न छाडेनन् भन्ने कडा शब्दमा प्रतिक्रिया दिएका छन् ।

कतियपले अक्षय सत्ताधारी भाजपासँग नजिक भएका कारण उनलाई अर्वाड दिएको आरोप लगाएका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger