Latest Updates :

भेट्नुभो यो फोटोमा के अनौठो छ?

SHARE THIS POST :
एजेन्सी। सोसल साइटमा यो जोडीको सेल्फी निकै भाइरल भइरहेको छ। एण्डी फुएण्टर नामक व्यक्तिले बुधबार ट्वीटरमा यो फोटो पोस्ट गरेका थिए। तर युजरहरुले यो फोटोमा एउटा यस्तो कुरा नोट गरे जुन पत्याउनै नसकिने थियो।
सुरुमा यो फोटो हेर्ला लाग्छ एउटा सुन्दर जोडीले सेल्फी लिइरहेको छ। तर, यसमा एउटा कुरा विचित्र छ। जोडीको पछाडि एउटा ऐना छ। जसमा दुवैको छायाँ देखिएको छ। तर ऐनामा युवतीको पछाडिको भाग देखिनुपर्नेमा उनको अनुहार नै देखिएको छ। जसले मानिसहरु अचम्ममा परेका छन्। यो फोटोमा किन यस्तो भयो भन्ने सत्य अझै खुलेको छैन।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger