Latest Updates :

बाहुबलिको भन्दा दुईगुणा बढि पारिश्रमिक दिएर बलिउडमा बोलाइयो प्रभाषलाई

SHARE THIS POST :
एजेन्सी- बाहुबलीमा काम गरेपछि सबैको नजरमा पर्न सफल अभिनेता प्रभाषलाई दुईगुणा बढि पारिश्रमिकको अफर सहित बलिउडमा बोलाइएको बताइएको छ ।

भारतीय मिडियाका अनुसार निर्देशक करण जोहर सहित दुई ठूला निर्माताले प्रभासलाई आफ्नो फिल्ममा काम गर्न प्रस्ताव गरिसकेको बताइएको छ ।

तर यसबारेमा प्रभाषले कुनै प्रतिकृया नदिएको बताइएको छ ।निकै उत्कृष्ट कथामा काम गर्न चाहने प्रभाषले चानचुने कथामा काम गर्न नचाहेको हुनाले उनले प्रतिकृया नदिएको हुन सक्ने अनुमान समेत गर्न थालिएको छ ।

साथै बलिउडमा जाँदा प्रभाषले आँफु मात्र नगइ साथमा राणा दगुबत्तीलाई पनि संगै लैजान चाहेको समेत बताइएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger