फेसबुकले के कारणले समस्या भएको भन्नेबारे खुलाएको छैन।
नेपालमा पनि बिहान फेसबुक खुलेको थिएन।
फेसबुक नचलेको भन्दै विश्वभरबाट सबैभन्दा बढी हल्लाखल्ला ट्वीटरमा चलेको थियो। ट्वीटरमा फेसबुक नखुलेको कारणबारे धेरैले जिज्ञासा राखेका
थिए। फेसबुकमा सोध्न नमिलेपछि फेसबुकको ट्वीटर एकाउण्ट हेण्डल मेन्सन गर्दै प्रश्न सोधिएको थियो।
नेपालमा पनि फेसबुक नखुलेको भन्दै ट्वीटरमा चर्चा थियो।
Post a Comment