Latest Updates :

यी चिजहरु भुलेर पनि फ्रिजमा नराख्नु हाेला

SHARE THIS POST :

फलफूल, तरकारी र खानालाई सड्न, गल्न नदिन फ्रिजमा राख्ने गरिन्छ । तर, केही चिजलाई फ्रिजको सट्टा बाहिर खुला हावामा राख्नु राम्रो हुन्छ । फ्रिजमा राखेका यस्ता खाना खाने गरेमा शरीरलाई हानि पनि पुग्न सक्छ । फ्रिजमा राख्न नहुने केही चिजबिज यस्ता छन्ः
–    केरा, स्याउ, सुन्तला, एभोकाडो

–    मह

–    कागती

–    लसुन, प्याज

–    पाउरोटी

–    गालेको अचार

–    मरमसला

–    कफी

–    काजु, बदाम, किसमिस

–    जाम

–    आलु, गोलभेँडा

–    सस





SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger