‘पाँच घण्टापछि बल्ल अब मतगणना गरिन थालिएको छ , ’ प्रहरी उपरिक्षक केसीले भने । उनले बैठकले मतगणनामा विशेष सुरक्षा बढाएको र सवेदनशील रुपमा यसलाई लिएको प्रष्टयाए ।
मत पेटिकाको साँचो नै कसको हातमा थियो भन्ने कुरा अझै खुल्न सकेको छैन् । ‘मतपेटिकाको साँचो हराउनु खेल होइन् , यो के भइरहेको छ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘फेरी यस्तो लार्पवाही नगरियोस भनेर बैठकमा कुरा राखेका छौ ।’
Post a Comment