Latest Updates :

बहादुरी वीर गोर्खालीहरुलाई भारतको सबै फोर्स लगाउदा पनि तह लगाउन सकिएन एक रति डराएनन बरु उल्टै खुकुरी हाने- भन्दै सनसनी मच्चियो भारतीय मेडियामा(भिडियो सहित)

SHARE THIS POST :
बहादुरी वीर गोर्खालीहरुलाई भारतको सबै फोर्स लगाउदा पनि तह लगाउन सकिएन एक रति डराएनन बरु उल्टै खुकुरी हाने- भन्दै सनसनी मच्चियो भारतीय मेडियामा(भिडियो सहित)
 सात दिनदेखि निरन्तर चलेको दार्जीलिङको भाषा विवादको आन्दोलन अहिले गोर्खाल्याण्ड अलग राज्यको माग सम्म पुगेको छ !
पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलेले जवर्जस्त बंगाली भाषालाई पठनपाठनको भाषा बनाउने निर्णय गरेपछि भत्किएको आन्दोलनमा आजसम्म चार जनाको ज्यान लागिसकेको छ !
आन्दोलनको नेतृत्व गरेको गोर्खा जनमुक्ति पार्टीले अब वार्ता केन्द्र सरकार सँग मात्र गर्ने पश्चिम बंगाल राज्य सरकार सँग कुनैपनि वार्ता नगर्ने जनाएको छ !
गोर्खाल्याण्ड दार्जिलिङबारे रोपोर्टिंग गर्दै अबिपी न्युज भन्छ कि भारतले आर्मी पुलिस सबै सुरक्षा फौज परिचालन गर्दा पनि डराएनन गोर्खाहरु उल्टै बन्दुकधारीलाई खुकुरी र ढुंगा वर्षाए ।

यो सामाग्री सेयर गर्नुहोस
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger