उनीहरुसँगै उभिएर उनका पतिले खिचेको तस्बिर अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा भाइरल भइरहेको छ।१३ जना गर्भवती पत्नीसँगै उभिएर ती पुरुषले खिचेको तस्बिर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेको छ। यो तस्बिरले अहिले फेसबुकसहितका सामाजिक सञ्जालमा हलचल मच्चाइरहेको छ । आफ्ना एकल पतिसँग तस्बिर खिचाएका यी गर्भवती महिलाहरुले आफूहरुले उनलाई रोजेकोमा समेत कुनै पछुतो नमानेको समाचारमा जनाइएको छ ।
उनीहरुले आफूहरु आफ्ना एकल पतिको यौनसम्बन्धबाट गर्भवती भएको भन्दै आफूहरुलाई यसो भन्दा कुनै अफ्ठेरो नभएको प्रतिक्रिया दिएका छन् । यी १३ जना गर्भवती महिला एकअर्काको समस्यालाई ख्याल गर्दै एकै ठाउँमा बसिरहेका छन् ।
Post a Comment