Latest Updates :

कुबेतमा एक नेपाली महिलाले अवैध सम्वन्धबाट बच्चा जन्माएपछि ..घर मालिकले ..

SHARE THIS POST :
हरि कृष्ण न्यौपाने कुवेत- कुवेतमा एक अविवाहित नेपाली घरेलु महिला कामदारलाई अबैध सम्बन्धबाट बच्चा जन्माएको अभियोगमा पक्राउ गरिएको छ। कुवेतको समाचार संस्था आइमान मातले जनाए अनुसार अबैधानिक सम्बन्धबाट अविवाहित नेपाली घरेलु महिला कामदारले उनी काम गर्ने घरमा नै बच्चा जन्माउन लागे पछी घर मालिकले कुवेतको जाहारा अस्पताल पुर्याएको समाचारमा उल्लेख छ। कुवेतको अपराधिक जाँच बिभागले मुद्दा दायर गराएर ति नेपाली कुमारी आमाको बारेमा अनुसन्धान थालेको उक्त समाचारमा उल्लेख गरिए पनि अन्य कुरा भने खुलाईएको छैन।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger