Latest Updates :

आमाको मृत्यु भइसकेपछि पनि आमालाई बोलाउँदै रुँदै दुध चुस्दै गरेका १७ महिने बालकको भिडीयो भाइरल

SHARE THIS POST :
पत्रपत्रिका, रोचक 0 आमाको मृत्यु भइसकेपछि पनि आमालाई बोलाउँदै रुँदै दुध चुस्दै गरेका १७ महिने बालकको तस्विर भाइरल एजेन्सी । दुध चुसाइरहेका बेला आमाको मृत्युभएपछि भारतमा एक बालकको बिचल्ली भएको छ । भारतको मध्यप्रदेश राज्यस्थित भोपालमा एउटा हृदयविदारक घटना प्रकाशमा आएको हो । रेल स्टेशन कै गेटमा टाउकोमा चोट लागेको अवस्थामा महिलाको शव भेटिएको थियो । आमाको मृत्यु भइसकेपछि पनि ति १७ महिने बालकले भने दुध चुसिरहेको अवस्थामा बच्चालाई गाउँलले उद्धार गरेका थिए । गाउँलेले ति बालकलाई भेटेको अवस्थामा उनले पण त्यागी सकेकी आमालाई रुँदै चिच्याउँदै दुध चुसीरहेका थिए । प्रहरीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएअनुसार ती महिलाको मृत्युको कारण खुल्न सकेको छैन ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger