Latest Updates :

पोर्नस्टार बन्छु भन्ने अर्चना पनेरुका आमाछोरी आजभोली यस्तो धन्दामा

SHARE THIS POST :
जिस्म चलचित्रकी नायिका तथा नेपाली सन्नी लियोनी अर्चना पनेरुलाई जो कोहीले नयाँ बसपार्कमा देख्न सक्ने भएका छन् । उनी मात्रै होइन उनका आमालाई समेत दर्शकले देख्न सकिने छ । नेपाली पोर्नस्टार बन्न लागि परेकी पनेरु अब नयाँ बसपार्कस्थित ‘मुन वाकर बार एण्ड क्लब’ मा बेलुकी देख्न सकिने छ । उनीसँगै केही युवाहरु मिलेर संचालनमा ल्याइएको क्लबमा उनले नृत्य गर्ने छिन् । युवा साथीहरुको साथमा उक्त रेष्टुरेन्ट उनी आफैले तताउन लागेकी हुन् । त्यहाँ ग्राहकले हुस्की र बियरको चुस्कीसँगै अर्चनाको कामुक नृत्य हेर्न सक्नेछन् । सामाजिक सञ्जालमा नाङ्गा र उत्तेजक तस्बिर पोष्ट गरेर सबैसामु चर्चामा छाएकी अर्चना पनेरु कयौपटक प्रहरीको फन्दामा समेत पर्दै आएकी छिन् । तर, सजिलै छुट्छिन् । सायद पोर्नस्टार भएकाले होला । अहिले चलचित्रमा सफलता हात पर्न नसकपछि उनी रेष्टुरेन्ट तिर लागेकी हुन् । यसअघि ठमेल बजारको डान्सबारमा नृत्य प्रस्तुत गर्दै आएकी थिइन् ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger