सो दुर्घटना आइतबार राति दुई बजे भएको बताएको छ। बस नोएडाबाट दिल्लीतर्फ जाँदै थियो। बस विपरित दिशाबाट आएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। ट्रकले ठक्कर दिएपछि बसको डिजेल ट्यांकी विष्फोट भएको थियो। विष्फोट लगत्तै बस र ट्रकमा आयो लागेको थियो।
बरेलीमा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु अन्य १५ भन्दा बढी यात्रु घाइते
भारतको उत्तर प्रदेश राज्यको बरेलीमा यात्रु वहाक बस र ट्रक एक आपसमा ठोक्किँदा २२ यात्रुको निधन भएको छ। एक आपसमा बस र ट्रक ठोक्किएपछि आगो लागेको र बसमा सवार २२ यात्रीको जलेर मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन्। सो दुर्घटनामा १५ भन्दा बढी यात्रु घाइते भएका छन्। सो दुर्घटनापछि ट्रक चालक फरार छन्।

Post a Comment