Latest Updates :

सिमा सुबेदी फेरी फर्केर आईन उनको नया भिडियो लिएर

SHARE THIS POST :
सिमा सुबेदी फेरी फर्केर आईन उनको नया भिडियो लिएर ।निकै चर्चामा आएकी सिमा अहिले बहने माफी माग्दै फेरी अर्को भिडियो बनाईन ।उनि भन्छिन म पनि एउटा नेपालीकि खुन हु । त अर्को पल्ट भन्छिन म इन्डियन हु । बुज्न नसकिएको कुरा उनि आफै कन्फुज छिन कि उनि नेपाली हुन् कि इन्डियन । अहिले आएर बल्ल भन्दै छिन कि हामीले एक अर्कालाई सम्मान गर्नुपर्छ इज्जत गर्नुपर्छ । त्यो बेला उनको यो सोच कता गएको थियो जब उनले सर ३ करोड नेपालीलाई यो र त्यो भन्दै बदनाम गरेकी थिइन् । आउनुहोस हेर्नुहोस यस्तो भन्छिन सिमा सुबेदी ।तपाइलाई के लाग्छ यस बारेमा युट्युबमा गइ कमेन्ट गर्न नबिर्सिनुहोला ।हेर्नुहोस भिडियो


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger