Latest Updates :

अस्ट्रेलियाको भिसामा कडाइ : नेपाली प्रत्यक्ष रुपमा प्रभावित

SHARE THIS POST :
अस्ट्रेलिया – अस्ट्रेलियाले अध्यागमन विभागमा कडाइ गर्ने भएको छ । आजको कान्तिपुरमा खबर छ ।
यसअघि विदेशी कामदारलाई दिदै आएको भिसा ‘४५७’ पूर्ण रुपमा हटाई त्यसको बदला दुई किसिमका भिसा प्रणाली लागू गर्ने सरकारको योजना छ । अस्ट्रेलियका प्रधानमन्त्रीले विदेशी कामदारलाई दिदै आएको भिसा ‘४५७’ पूर्ण रुपमा हटाउने घोषणा गरिसकेका छन् ।

भिसा नियम ‘४५७’ अनुसार अस्ट्रेलियामा विदेशी कामदारले यहाँको नागरिकसरह काम गर्ने अधिकार पाउँदै आएका थिए ।

श्रममा स्वदेशी नागरिकलाई प्राथमिकता दिने भन्दै यस्तो भिसा नियम पूरै हटाउन लागिएको हो ।

यो नियमले नेपालीहरु समेत प्रत्यक्ष रुपमा प्रभावित हुनेछन् । अहिले पनि बार्षिक सयौंको संख्यामा नेपालीहरु यही भिषा अन्तरगत आइरहेको भएपनि अष्ट्रेलिया सरकारको यो निर्णयपछि नेपालीहरु पूर्ण प्रभावित हुनेछन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger