Latest Updates :

पार्किङ्ग गरि राखेको कारभित्र भेटियो लास

SHARE THIS POST :
काठमाडौंको शंखमुलस्थित सडक छेउमा पार्किङ गरि राखेको कारभित्र एक जना मृत्त अवस्थामा फेला परेका छन् ।
बा १५ च ९९९० नम्बरको कारमा शंखमुलका ४२ बर्षीय पुन्यराज पाण्डे मृत भेटिएको प्रहरीले जनाएको छ । राति १ बजे गस्तीमा रहेका प्रहरीले सडकमा रोकिराखेको गाडीको चालक सिटमा मान्छे मृत देखेको थियो ।
शंकास्पद तरिकाले गाडीभित्रै मृत अवस्थामा फेला परेका पाण्डेको शवलाई पोष्टमार्टमको लागी शिक्षण अस्पताल महाराजगंज पठाइएको प्रहरीले जनाएको छ ।
घटनाका बारेमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger