घ्याङलेख गाउँपालिका ५ रामपुर अर्चलेमा भएको आगालागिमा परि घटनास्थलमै जलेर ७५ बर्षिय बृद्ध खड्का बहादुर दोङको मृत्यू भएको छ। घरमा बृद्ध दोङ र केही केटाकेटी मात्र भएको बेला अचानक घटना भएपनि आगालागिको ठोस कारण भने खुल्न नसकेको हो। आगालागि बाट केही बाख्रा समेत जलेको छ।
घ्याङलेख गाउँपालिका ५ रामपुर अर्चलेमा भएको आगालागिमा परि घटनास्थलमै जलेर ७५ बर्षिय बृद्ध खड्का बहादुर दोङको मृत्यू

Post a Comment